+
+

फ्यानको अध्यक्षमा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ११:३४

२८ पुस, काठमाडौं । फूल खेती व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारण सभा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ र उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका छन् भने महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं रहेका छन् ।

यस्तै कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?