+
+
स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरण :

पीडित र सरकारी वकिलको बहस सकियो, रविका वकिलको बुधबार मात्र

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १६:१४

२९ पुस, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी छ ।

काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ ।

समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?