+
+

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १६:२५

२९ पुस, काठमाडौं । गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले २८ वटा निर्णय गरेको थियो ।

विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, प्रहरी अधिकृतहरूको बढुवा र सचिवहरूको सरुवा लगायतका निर्णय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?