+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२० वटा सवारीको प्रदूषण परीक्षण गर्दा ६ वटा फेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १८:५९

२९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा हुने सवारीको प्रदूषण परीक्षण गरेको छ ।

महानगरपालिकाले महानगर प्रहरी बल, वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रुपमा सवारी प्रदूषण परीक्षण गरेको हो ।

महानगर क्षेत्रको सवारी साधनहरूको प्रदूषण जाँच गर्ने क्रममा २० वटा सवारीमध्ये ६ वटा सवारी साधनको प्रदूषण फेल पाइयो भने १४ वटा ठिक हालतमा रहेको पाइएको महानगर प्रहरीले जनाएको छ।

महानगरका अनुसार फेल भएका सवारी साधनहरूलाई कारबाहीको प्रक्रियामा अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?