+
+

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १८:०५

१ माघ, काठमाडौं । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा घोराही-१४ का ४० वर्षीय बहरेलाल सुनार र ४५ वर्षीया नरमकुमारी सुनार रहेका छन् ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मोटरसाइकल चालक बहरेलालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?