+
+

सुदूरपश्चिममा वर्षाको सम्भावना, केही ठाउँमा हिमपात हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ६:५८

२ माघ, काठमाडौं । आज पनि देशभर मौसममा आंशिक बदली भएको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?