+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धरहराको टिकट अब ‘आईएमई पे’ बाटै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १५:२७

काठमाडौं ।  ‘आईएमई पे’ बाटै धरहराको टिकट काट्न सकिन भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइद्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीले अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने आईएमई पेले जनाएको छ ।

संविधान दिवसको दिनदेखि नव निर्मित धरहरा चढ्न प्रवेशमा शुल्क लागु गरिएको थियो ।

परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आउने क्रममा आईएमई पेले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप लाभ प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?