+

यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै

२०८१ माघ  ५ गते ११:५७ २०८१ माघ ५ गते ११:५७
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै

५ माघ, काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध टस हारेको छ ।

बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिले ब्याटिङ गर्नेछ ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय