+
+

एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्षको शुभारम्भ (तस्वीरहरू)

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते २०:५२

५ माघ, काठमाडौं । एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष–२०२५ को शुभारम्भ भएको छ ।

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे ।

सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्‍याली आयोजना गरिएको थियो ।

तस्वीरहरू : न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?