+
+

हिमालयन लाइफ इन्स्योरेन्सले कति दिने भयो बोनस सेयर ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १३:२३

६ माघ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको ४ माघमा बसेको ३४औं बैठकले हाल कायम चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६ सय २ रुपैयाँको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७ सय ४ रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस सेयरमा लाग्ने करबापत रकम स्वयं सेयरधनीले नै भुक्तानी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरिने सञ्चालक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?