+
+

सरकारलाई गोकुल बास्कोटाको प्रश्न : बजेट पास भयो, कहिले लाग्छ ठेक्का ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १२:०९

८ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् । अवश्य नै कमजोरी भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?