+
+

आईपीओको मूल्य बढाउने कुरा गलत छ : सांसद राजन केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १२:५८

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने विषय गलत भएको बताएका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन । तर, कति मूल्य बढेको भन्ने खुलाएनन् । ‘आईपीओलाई १०० रुपैयाँबाट बढाएर आएको छ, यस्ता कुरा आएको छ यो गलत छ,’ उनले भने ।

सांसद केसीले १०० रुपैयाँमा जसले पनि आईपीओ  भर्न सकिरहेको पनि बताए । त्यसबाट बढाउन ठीक नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?