
८ माघ, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन गर्ने भएको छ ।
नेपाल बार एसोसिएसनले आगामी ३ फागुनदेखि तीन दिन ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ गर्न लागेको हो ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनमा ३ सय कानुन व्यवसायी र मानव अधिकारकर्मीहरू सहभागी हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4