
९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डीआईजी नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र हेडक्वाटर हल्चोकमा बुधबार एक कार्यक्रमकाबीच विष्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
गृहमन्त्री रमेश लेखक र सशस्त्र आईजी राजु अर्यालले विष्टलाई अवार्ड प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4