
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा बैंकका ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्स–रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4