+
+

पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १९:४४

११ माघ, काठमाडौं। पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार-क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?