
१२ माघ, काठमाडौं । पश्चिमी वायूको सामान्य प्रभाव रहे पनि नेपालमा मौसम बदलीको सम्भावना कम देखिएको छ। कोशी र गण्डकीमा सामान्य बदली देखिए पनि देशका अन्य भूगोलमा मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मधेश र कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहर चलेको छ । गण्डकी र कोशीमा आंशिक बदलीको सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4