+
+

१७ एसपीको सरुवा, काठमाडौंमा अपिलराज बोहोरा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते ७:४६

१२ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् । ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?