
१३ माघ, काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८८० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4