
१३ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।
त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । उनका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।
‘यी बैठकहरुको एजेण्डा सचिवालय बैठकबाट तय गरिनेछ’, उपाध्यक्ष ज्वालाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4