
१४ माघ, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4