+
+

गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १५:२७

१४ माघ, गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् ।

गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?