
१४ माघ, काठमाडौं । ललितपुरस्थित किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको हो ।
सोमबार मृत अवस्थामा फेला परेको उक्त शवबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4