+

एनकेएल : धनगढीलाई हराउँदै काठमाडौं दोस्रो क्‍वालिफायरमा प्रवेश

२०८१ माघ  १४ गते २०:५२ २०८१ माघ १४ गते २०:५२
एनकेएल : धनगढीलाई हराउँदै काठमाडौं दोस्रो क्‍वालिफायरमा प्रवेश

१४ माघ, काठमाडौं । काठमाडौं माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ ।

सोमबार भएको इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सलाई ५०-४५ ले हराउँदै काठमाडौं दोस्रो क्‍वालिफायरमा पुगेको हो । हारसँगै धनगढी भने बाहिरिएको छ ।

काठमाडौंले अब फाइनल प्रवेशका लागि विराटनगर ब्यान्डिट्ससँग खेल्नेछ । जनकपुर नाइट्स यसअघि नै फाइनलमा पुगिसकेको छ ।

 

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय