
१५ माघ, काठमाडौं। नेपाली सेनाले जंगीअड्डामा सैन्य सामग्रीहरुको प्रदर्शनी आयोजना गरेको छ ।
सेनाले मंगलबार इतिहासदेखि प्रयोग गर्दै आएको विभिन्न हतियार, औजार, आधुनिक हतियार, खुकुरी, तरबार, पुराना एवं आधुनिक हतियार, बम डिस्पोज सामग्री लगायतको प्रदर्शनी गरेको हो ।
नियमित वार्षिक कार्यक्रम अन्तरगत सैनिक सामग्रीको प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । प्रदर्शनीको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4