+
+

तोलामा १४ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते ११:२१

१६ माघ, काठमाडौं । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन १ लाख ५९ हजार २ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १८५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?