+
+

अखिल क्रान्तिकारीको महासचिव पनि जनार्दन पक्षकै रोशन थापा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १५:४१

१६ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।

उनी पनि उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाटै उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएकी थिइन् ।

यस्तै उपमहासचिवहरुमा विपिन पोखरेल (कोशी ), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?