+
+

सडक पेटीमा व्यापार गर्नेलाई १५ हजार रुपैयाँ जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १३:२३

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गरेको भन्दै एक व्यक्तिलाई जरिबाना गरेको छ ।

सवारी रोकेर सडक पेटीमा व्यापार गर्दा सवारी सुरक्षाको जोखिम रहेको भन्दै महानगरले व्यवसायी पशुपति भण्डारीलाई जरिबाना गरेको हो ।

वडा नम्बर १५ स्थित सडक पेटी अतिक्रमण गरी व्यापार गरिरहेको पाइएपछि उनलाई कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।

उनीसँग कारबाही स्वरूप १५ हजार रुपैयाँ जरिबाना गरिएको नगर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?