
१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4