+

२४औं आहा रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक र पुलिस खेल्ने

२०८१ माघ  १७ गते १५:४१ २०८१ माघ १७ गते १५:४१
२४औं आहा रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक र पुलिस खेल्ने

१७ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

आयोजकले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार माघ २२ गते पहिलो खेल पुलिस र सहाराबीच हुनेछ ।

प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए डिभिजन क्लब, आयोजक सहारा, युके, भारत र उज्बेकिस्तानको टोली पनि सहभागी हुनेछ ।

पोखरा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय