
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिइरहनुपर्ने अवस्थाबाट सरकार मुक्त भएको बताएका छन् ।
आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार फेरिररहने खेल अन्त्य भएको बताए ।
‘सत्ताको नाउमा प्वाल पारेर फुट्ट अर्कै सत्ता चलाउने र मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा अब बन्ध्याकरण भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4