+

आवासीय चिकित्सकको प्रदर्शन-डाक्टरलाई बन्धक बनाउन पाइँदैन(तस्वीरहरू)

२०८१ माघ  १८ गते १५:०२ २०८१ माघ १८ गते १५:०२
आवासीय चिकित्सकको प्रदर्शन-डाक्टरलाई बन्धक बनाउन पाइँदैन(तस्वीरहरू)

निर्वाह भत्तालगायतको विषय उठाएर आवासीय चिकित्सकहरू बिगत केही दिनबाट आन्दोलनमा छन् ।  शुक्रबार पनि आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन्।

श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले धर्ना दिइरहेका छन् । तस्वीरहरू : आर्यन धिमाल 

 

 

 

 

आवासीय चिकित्सक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय