+
+

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १३:३६

२० माघ, काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् ।

जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?