
२० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।
महासचिव घनश्याम भूसालका अनुसार ३० माघदेखि बस्ने तय भएको बैठक सरेको हो । अब ८ फागुनदेखि केन्द्रीय कमिटी बैठक बस्नेछ ।
स्थायी कमिटी र पोलिटब्यूरो बैठक पनि सरेको छ । नयाँ सूचना अनुसार ६ फागुनमा स्थायी कमिटी र ९ फागुनमा पोलिटब्यूरो बैठक बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4