
२१ माघ, काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ ।
शुक्रबारदेखि नै यहीं मूल्यमा सुनको कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१० रुपैयाँ रहेको चाँदी यस दिन १८९५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4