
२१ माघ, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै ३ एसपीको पदस्थापन गरेको हो । पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ ।
सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।
हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4