+
+

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १८:२१
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठक । तस्वीर : आशिष पौडेल/प्रधानमन्त्रीको सचिवालय ।

२१ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?