+
+

सुनको भाउ तोलामा १ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १०:३७

२७ माघ, काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?