+
+
Shares

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १९:३४

२७ माघ, काठमाडौं । प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राखेको विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

सरकारले संसदीय समिति र संसद्बाट छलफल गरेर पारित हुन ढिलो हुने भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?