+
+
Shares

अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १५:५८

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको अप्टिक आइजमा विशेष छुट पाउनु भएका छन् ।
छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार अप्टिक आइजले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकलाई फ्रेम र सनग्लासमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

यसैगरी ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स र कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ ।  चश्माको सामान्य मर्मत तथा परामर्श भने निःशुल्क हुने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?