
३० माघ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बताए ।
बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया 4