
१ फागुन, काठमाडौं । दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका-२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए । उनी सोही ठाउँमा बुधबार भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए ।
भीरबाट खसेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4