+
+
Shares

यी हुन् नेसपा (नयाँ शक्ति) का पदाधिकारी (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते २०:५३

१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचन हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।

त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजाल, उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगर, उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई, उपाध्यक्ष (मधेशी) उमेश शाह, महासचिव (खुला) सोनाम सिंह स्याङ्तान, सचिव (खुला) लक्ष्मण कार्की, सचिव (खुला) भरतराज दाहाल, सचिव (महिला) आसाकुमारी तामाङ, कोषाध्यक्ष हरि रिजाल निर्वाचित भएका छन् ।

यस्तो बन्यो नेसपा पदाधिकारी टिम :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?