+

ट्राई नेसन्स बास्केटबल सिरिज हुँदै

२०८१ फागुन  २ गते १७:४८ २०८१ फागुन २ गते १७:४८
ट्राई नेसन्स बास्केटबल सिरिज हुँदै

२ फागुन, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा नेपाल, भारत र पाकिस्तान सम्मिलित ट्राई नेसन्स सिरिज हुँदैछ ।

नेबाको आयोजनामा यो प्रतियोगिता शुक्रबार र शनिबार राखेपको कभर्डहलमा हुँदैछ ।

डबल राउण्ड रोविन लिगमा खेलाइने प्रतियोगितामा शुक्रबार र शनिबार ३-३ खेल हुनेछन् ।

शुक्रबार पाकिस्तान र नेपालबीच पहिलो खेल हुनेछ भने नेपाल र भारत तथा भारत र पाकिस्तानबीच पनि खेल हुनेछ ।

ट्राई नेसन्स बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय