+

बुटवल लुम्बिनीको मार्की प्लेयरमा मनिष, एरिक भए रिटेन

२०८१ फागुन  ३ गते २१:३५ २०८१ फागुन ३ गते २१:३५
बुटवल लुम्बिनीको मार्की प्लेयरमा मनिष, एरिक भए रिटेन

३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीको मार्की प्लेयर घोषित भएका छन् ।

बुटवलले शनिबार विज्ञप्ती जारी गर्दै मनिषलाई नयाँ मार्की बनाएको जनाएको छ । यस्तै दोस्रो सिजनमा मार्की रहेका एरिक विष्टलाई तेस्रो सिजनका लागि रिटेन गरेको पनि क्लबले जनाएको छ ।

दोस्रो संस्करणको नेपाल सुपर लिगमा चौथो स्थानमा रहेर प्लेअफ खेलेको बुटवल ललितपुरसँग पराजित हुँदै बाहिरिएको थियो ।

तेस्रो संस्करणको एनएसएल आगामी चैतमा हुने तय छ । ७ टोलीहरूले सहभागिता जनाउने छन् ।

नेपाल सुपर लिग फुटबल बुटवल लुम्बिनी एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय