+
+
Shares

प्रधानमन्त्री कार्यालयमा डीएसपी भट्टराईको सरुवा*

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १४:४४

४ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी नायब उपरीक्षक (डीएसपी) केशब भट्टराईको सरुवा भएको छ ।

भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख थिए ।

रसुवाबाट उनलाई प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । उनीसहित १४ जना डीएसपीको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ ।

– यसअघि भट्टराईको प्रधानमन्त्रीको निजी सुरक्षा अधिकृत (पीएसओ) मा सरुवा भएको भन्ने पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?