
४ फागुन, काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको छ ।
दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार समझदारी भएको आईएमई पे स्रोतले जनाएको छ । दुई कम्पनीबीचको समझदारीलाई स्वीकृतिका लागि आइतवार स्वीकृतिका राष्ट्र बैंकमा पठाइएको जनाइएकाे छ । राष्ट्रबैंकको स्वीकृतिपछि दुई कम्पनीबीचको मर्जरले आकार ग्रहण गर्ने छ ।
भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4