५ फागुन, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि एफसी धनगढीले डिफेन्डर देवेन्द्र तामाङलाई रिटेन गरेको छ ।
धनगढीले सामाजिक सञ्जालमार्फत देवेन्द्रलाई रिटेन गरेको जनाएको हो । देवेन्द्र तामाङ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् ।
तेस्रो संस्करणको एनएसएल यही चैतमा हुँदै छ । सात टिमले प्रतिस्पर्धा गर्ने छन् ।
एनएसएलका लागि खेलाडी अक्सन पनि आउँदो शनिबार हुँदै छ ।
प्रतिक्रिया 4