+
+
Shares

तोलामा ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ११:२०

६ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?