
तस्वीर : रबिन सापकोटा/फेसबुक
६ फागुन, काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछ ।
‘शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदैछ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले अनलाइनखबरसँग भने ।
उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोली पनि पुगिसकेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4